Logo

शनिवार, भाद्र १३ गते २०८३

४११ जना पर्यटक सम्पर्कविहीन -कुन देशका कति ?

४११ जना पर्यटक सम्पर्कविहीन -कुन देशका कति ?


४११ जना पर्यटक सम्पर्कविहीन -कुन देशका कति ?


१० भदौ, कामना ।

रसुवा बाढीका कारण सम्पर्कविहीन भएका  पर्यटक ४ सय ११ पुगेको छन् ।नेपाल पर्यटन बोर्डका अनुसार ३ सय ४१ विदेशी र ६२ नेपाली पर्यटक सम्पर्कविहीन भएका छन् । जसमा २ सय ३ पुरुष र २ सय महिला छन् ।
सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै भारतीय छन् । कुल १ सय ३३ भारतीय पर्यटक बेपत्ता छन् । अमेरिकी ४७ जना बेपत्ता छन् । बेलायती ३३, अस्ट्रेलिया ३४, क्यानडा २४, मलेसिया १९, युक्रेन ७ , दक्षिण अफ्रिकका ६ पर्यटक बेपत्ता छन् ।

त्यसैगरी सिंगापुरका ६, न्यूजिल्यान्ड र जापान ५/५, दक्षिण कोरिया ८ ,जर्मनी ४, फ्रान्स ३ र स्पेनका २ पर्यटक सम्पर्कविहीन छन् ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • गाईजात्रा पर्व के हो ? इतिहास, धार्मिक मान्यता, हास्य–व्यङ्ग्य र सामाजिक महत्व

    -ख्यामकान्त अर्याल  इतिहास, धार्मिक मान्यता, हास्य–व्यङ्ग्य र सामाजिक महत्व हामी नेपालको एक अत्यन्तै अनोखा, सांस्कृतिक र ऐतिहासिक पर्व गाईजात्रा (सापारू) को बारेमा विस्तृत कुराकानी गर्दैछौँ। एकातिर आफन्त