११ भदौ ,कामना ।
सत्तारूढ रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बसेको हो।बैठकमा सभापति लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा संयोजक पुष्पकमल दाहाल लगायत सहभागी छन्।
साथै अर्थमन्त्री स्वर्णिम वाग्ले पनि बैठकमा सहभागी छन्। भोटेकोशी-त्रिशूलीमा बाढी आउँदा ठूलो जनधनको क्षति भएको थियो। सरकारले उद्धार र राहत कार्य जारी राखेको छ।
-ख्यामकान्त अर्याल इतिहास, धार्मिक मान्यता, हास्य–व्यङ्ग्य र सामाजिक महत्व हामी नेपालको एक अत्यन्तै अनोखा, सांस्कृतिक र ऐतिहासिक पर्व गाईजात्रा (सापारू) को बारेमा विस्तृत कुराकानी गर्दैछौँ। एकातिर आफन्त