प्रि ओपन सेसन अपडेटः दुई दशमलव १८ अंक बढ्यो

प्रि ओपन सेसन अपडेटः दुई दशमलव १८ अंक बढ्यो


प्रि ओपन सेसन अपडेटः दुई दशमलव १८ अंक बढ्यो

साताको अन्तिम कारोबार दिन, प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १८ अंक बढेको छ। अघिल्लो कारोबार दिन २.८५ अंक घटेर २६७१.६१ विन्दुमा झरेको नेप्से, यस दिन सो सेसनमा १८.६६ अंक बढेर २६९०.२८ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०२ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ५६ कम्पनीको १ करोड ६९ लाख ४३ हजार ९७५ रुपैयाँ बराबरको २६ हजार ३९२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३७ कम्पनीको शेयरमूल्य बढेको छ भने ११ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ८ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

कामना न्यूज

  • बिहिवार, चैत्र २६ २०७७१२:३३:५९
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ