निमेष निखिल
हुस्सु ओढेको एउटा चिसो बिहानजसरी जिस्किन्छ,हात हालेर टिन एजरहरूसँगस्कुलकलेजहरूमामेरो सरकार ठिक त्यसैगरी जिस्किरहेछठाउँकुठाउँ हात लगाएरनिमुखा जनतासँग यो देशमा ।
उकुच पल्टेका घाउ
नारायण काइलाे
नेपालमा झन्डै पाँच सयभन्दा बढी बाल आश्रमहरू छन्। जसमध्ये झन्डै दुई सयभन्दा माथि बालआश्रम काठमाडौँ उपत्यकामा रहेका छन्। अहिलेसम्म यी बालआश्रम