बिहिवार, आश्विन २२ गते २०८३
मंगलवार, आषाढ ९ २०७७
काठमाडौँ । कुवेतबाट १६० जना नेपाली काठमाण्डौ आइपुगेका छन्। कुवेतमा आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले नै जजिरा एअरमार्फत निःशुल्क काठमाण्डौसम्म ल्याइदिएको हो।
Copyright © 2026 All right reserved to Kamana News
Site By: Sobij