काठमाडौँ - चोरीको स्कुटरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौँको दरबारमार्गबाट बुधबार राति हराएको स्कुटरसहित एक जनालाई कलङ्कीबाट नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।
महाशाखाका प्रमुख श्रेष्ठले सूचना प्राप्त भएको आधा घण्टापछि नै स्कुटर फेला परेको जानकारी दिए । बा ४८ प ६१८६ नम्बरको स्कुटर चोरी गर्ने गोरखाकाे सूर्यकोट गाउपालिका-१ का मिलन न्यौपाने पकाउ परेका छन ।
न्याैपानेले केटीकाे हुलिया बनाएर स्कुटर चाेरी गरेका थिए । उनलाई अनुसन्धानको लागि महानगरीय ट्राफिक प्रहरी महाशाखा दरबारमार्गमा राखिएको छ । उनलाई बेलुका सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।
११ असोज, कामना ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ