सुर्खेत । कर्णाली प्रदेशमा बुधबार थप ३७ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत जनस्वास्थ्य सेवा महाशाखाले बुधबार ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ७ सय ८ पुगेको छ ।
महाशाखाका अनुसार प्रदेश अस्पताल र र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका २५ जना, सुर्खेतका नौ र जाजरकोटका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कर्णाली प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट निको भएर २९ जना घर फर्किसकेका छन् भने अहिलेसम्म कर्णालीमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । सुर्खेत, दैलेख र डोल्पाका एकरएक जनाको कोरोना कारण मृत्यु भएको हो ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ