Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

कुवेतबाट आममाफी पाएका नेपाली महिला श्रमिक काठमाडौँ आइपुगे

कुवेतबाट आममाफी पाएका नेपाली महिला श्रमिक काठमाडौँ आइपुगे


कुवेतबाट आममाफी पाएका नेपाली महिला श्रमिक काठमाडौँ आइपुगे

काठमाडौँ । कुवेतबाट आममाफी पाएका नेपाली महिला श्रमिक बोकेको जजिरा एयरवेजको एक विमान साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको छ ।

विमानमा १५० जना यात्री रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। कुवेतबाट उडेको अर्को विमान दिउँसो साढे २ बजे काठमाडौँ आइपुग्ने कार्यतालिका छ।

काठमाडौं आइपुगेका यात्रीहरूलाई सामान्य स्वाथ्य जाँच गरी सम्वन्धित प्रदेशमा पठाइने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।

कुवेत सरकारले आफ्नै खर्चमा विमान चार्टर गरी आममाफी पाएका ३ हजार नेपालीलाई दैनिक नियमित उडान मार्फत काठमाडौँ लाइदिन लागेको हो ।

कामना न्यूज

  • बिहिवार, जेठ २९ २०७७१२:५७:१२
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ