Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

ओमन दूतावासले आफ्नै समन्वयमा अलपत्र नेपाली स्वदेश फर्काउँदै

ओमन दूतावासले आफ्नै समन्वयमा अलपत्र नेपाली स्वदेश फर्काउँदै


ओमन दूतावासले आफ्नै समन्वयमा अलपत्र नेपाली स्वदेश फर्काउँदै

काठमाडौँ । विभिन्न देशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउन सरकारले तोकेको भाडा महंगो भएको भन्दै ओमानस्थित नेपाली दूतावासले सस्तो भाडामा नेपालीहरुलाई स्वदेश फर्काउन लागेको छ । मस्कटस्थित नेपाली दूतावासले सलाम एअरसँग समन्वय गरी सस्तो भाडामा नेपाली स्वदेश पठाउँदै छ ।

‘सरकारले तोकेको ५ सय १० अमेरिकी डलर अर्थात करिब ६२ हजार रुपैयाँ महंगो भयो भन्दै अलपत्र परेका नागरिकले यति महंगो भाडा तिर्न सक्दैनन्,’ ओमनस्थित नेपाली दूतावासले भन्यो । सलाम एअरसँग समन्वय गरी २ सय ९९ अमेरिकी डलर अर्थात करिब ३४ हजार नेपाली रुपैयाँमा नै ओमानबाट स्वदेश फर्काउने निर्णय गरेका छौँ ।

स्रोतका अनुसार ओमानबाट असार १ गते सलाम एयरमार्फत १ सय ८० नेपाली स्वदेश आउँदैछन् ।

कामना न्यूज

  • शुक्रवार, जेठ ३० २०७७०९:०५:२४
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ