Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

कर्णालीमा शुक्रबार थपिए ८३ संक्रमित

कर्णालीमा शुक्रबार थपिए ८३ संक्रमित


कर्णालीमा शुक्रबार थपिए ८३ संक्रमित

सुर्खेत । अद्यावधिक विवरणअनुसार कर्णालीमा शुक्रबार ८३ जना कोरोना संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणबाट थप ८३ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुनेहरूमा सुर्खेतका ४५ र दैलेखका ३८ जना रहेको प्रदेश स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमख डा. लक्ष्मीनारायण तिवारीले बताए ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ८ सय ४६ पुगेको छ । जसमध्ये ३ जनाको मृत्यु भएको छ भने ८२ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । शुक्रबार दैलेख अस्पतालबाट २२ जना डिस्चार्ज भएका हुन् ।

कामना न्यूज

  • शुक्रवार, जेठ ३० २०७७०४:१४:११
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ