Logo

बुधवार, भाद्र १० गते २०८३

आज नेकपाको स्थायी समिति बैठक बस्दै, स्थगित हुनेमा नेताहरुको शंका

आज नेकपाको स्थायी समिति बैठक बस्दै, स्थगित हुनेमा नेताहरुको शंका


आज नेकपाको स्थायी समिति बैठक बस्दै, स्थगित हुनेमा नेताहरुको शंका

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक मंगलबार बिहान ११ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने तय भएको छ ।

नेकपामा आन्तरिक किचलो बढेपछि स्थायी समिति बैठक पटकपटक स्थगित हुँदै आएको थियो । अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग उठेपछि पार्टीभित्र आन्तरिक विवाद बढेको हो ।

यसैबीच आजको बैठक पनि अन्तिम समयमा आएर स्थगित हुन शंका नेताहरुले लिएका छन् । नेताहरुमा सहमति नजुटेकाले त्यस्तो शंका गर्न सकिने एक स्थायी समिति सदस्यले बताए ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण