Logo

बुधवार, भाद्र १० गते २०८३

रसुवा बाढी  करिब ४०० पर्यटक सम्पर्क विहीन

रसुवा बाढी  करिब ४०० पर्यटक सम्पर्क विहीन


रसुवा बाढी  करिब ४००  पर्यटक सम्पर्क विहीन


१० भदौ,कामना ।

रसुवामा आएको बाढीका कारण विभिन्न क्षेत्रमा करिब ४०० आन्तरिक तथा वाह्य पर्यटक सम्पर्कविहिन भएका छन् ।

नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सीहरूबाट प्राप्त तथ्यांक उद्धृत गर्दै जनाए अनुसार झन्डै ४ सय पर्यटक सम्पर्कविहीन छन् ।
सम्पर्कविहीनमध्ये २ सय ९१ विदेशी र ९३ नेपाली पर्यटक छन् । ट्राभल एजेन्सी, गाइड, स्थानीय निकाय र सुरक्षा निकायसँग पुष्टि गरेपछि पर्यटन बोर्डल पर्यटक सम्पर्कविहीन भएको जनाएको हो ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण