Logo

मंगलवार, भाद्र ९ गते २०८३

शुक्रबार १३ सयले बढ्यो सुनको मूल्य, गर्यो नयाँ रेकर्ड कायम

शुक्रबार १३ सयले बढ्यो सुनको मूल्य, गर्यो नयाँ रेकर्ड कायम


शुक्रबार १३ सयले बढ्यो सुनको मूल्य, गर्यो नयाँ रेकर्ड कायम

काठमाडौं । शुक्रबार पुनः सुनको मूल्य बढेको छ । केही दिनयता लगातार बढीरहेको सुनको मूल्य शुक्रबार १३ सयले बढेको हो ।

योसँगै नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ पुगेको छ ।

बिहीबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदी प्रति तोला ११ सय ४५ रुपैयाँ रहेकोमा शुक्रबार प्रति तोला ११ सय ५० रुपैयाँ पुगेको छ ।

सूनको मूल्य नेपालमा मात्रै नभएर अन्तराष्ट्रिय बजारमा समेत निकै उच्च रहेको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक