Logo

मंगलवार, भाद्र ९ गते २०८३

अछाममा कर्णाली नदी सतर्कता तह पार

अछाममा कर्णाली नदी सतर्कता तह पार


अछाममा कर्णाली नदी सतर्कता तह पार

काठमाडौं । अछाममा कर्णाली नदी शुक्रबार (भदौ ५) बिहान सतर्कता तह पार भएको छ । नदीमा पानीको बहाव अझै बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

तल्लो तटीय क्षेत्र र नदी आसपासका स्थानमा आज बेलुकासम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

भदौ ०५, बिहान ९ः३७ बजे । कर्णाली नदी (बेनीघाट), अछाम जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दा बेलुकासम्मै उच्च सतर्क रहनुहोला,” महाशाखाले भनेको छ ।

कामना न्यूज

  • शुक्रवार, भाद्र ५ २०८३११:०७:००
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक