काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँ दरबारमार्गबाट बरामद गरेको भनिएको १५ किलोमध्ये साढे १४ किलो सुन नक्कली भएको खुलेको छ ।
बरामद गरिएको सुन परीक्षण गर्दा नक्कली रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए ।
उनका अनुसार विस्कुट आकारको दर्जनौँ टुक्रा सुनमध्ये आधा किलोमात्रै सक्कली नै रहेको पुष्टि भएको हो । बाहिरबाट हेर्दा सुन सक्कली जस्तो देखिएपनि पित्तलमा जलप लगाएको पाइएको ज्ञवालीले बताएका हुन् । यस्तै प्रहरीले गोली नभएको दुई पेस्तोल पनि बरामद गरेको छ ।
यसअघि प्रहरीले नै कमलादीबाट १५ किलो सुन बरामद भएको भन्दै सञ्चारमाध्यममा समाचारहरू प्रकाशित भएका थिए ।
प्रहरीले सुन कारोबारी सक्रिय रहेको सूचनाका आधारमा पिछा गर्दा कारोबारी झोला फ्याकेर भागेका थिए । सो झोलामा आधा किलो नक्कली र बाँकी साढे
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक