Logo

मंगलवार, भाद्र ९ गते २०८३

बालुबाटारमा प्रदर्शन गरिरहेका इनफ इज इनफका अभियान्ता पक्राउ

बालुबाटारमा प्रदर्शन गरिरहेका इनफ इज इनफका अभियान्ता पक्राउ


बालुबाटारमा प्रदर्शन गरिरहेका इनफ इज इनफका अभियान्ता पक्राउ

काठमाडौँ । अनशनमा बसेकाहरूको माग पूरा गर्न दबाब दिने उद्देश्यले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बाहिर प्रदर्शनमा उत्रिएका इनफ इज इनफका अभियान्ता पक्राउहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने माग राखेर अनशनमा बसेका ईः सहितका अभियन्ताको माग सुनुवाईको लागि दबाब दिन बिहीबार इनफ इनफ अभियानका अभियान्ताले प्रदर्शन गरेका थिए।

पक्राउ पर्नेमा विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनासमेत छन्। बालुवाटारको सडकमा उभिँदैमा पक्राउ गरेको विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनाले बताइन् । पक्राउ परेकाहरुलाई प्रहरीले महाराजगञ्जमा राखेको बताइएको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक