Logo

मंगलवार, भाद्र ९ गते २०८३

ख्यालख्यालमै एक जनाको मृत्यु

ख्यालख्यालमै एक जनाको मृत्यु


ख्यालख्यालमै एक जनाको मृत्यु

काठमाडौँ । सियारी गाउँपालिकामा ख्यालख्यालमै एक जनाको मृत्यु भएको छ । रुपन्देहीको सो गाउँपालिका ३ मा बस्ने ओमप्रकाश यादवले स्थानीय जंगबहादुर बेलदारलाई उचालेर पर्छादा मृत्यु भएको हो ।

मादक पदार्थ सेवन गरी हाँसी मजाक गर्ने क्रममा उचालेर पछार्दा बेलदारको कम्मरमा चोट लागेको थियो । घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कामना न्यूज

  • सोमवार, श्रावण २६ २०७७०६:१६:२३
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक