Logo

बुधवार, भाद्र १० गते २०८३

यौनका कारण महिलाले गरिन् हत्या, सुटकेशमा लाश नअट्ने भएपछि टुक्राटुक्रा

यौनका कारण महिलाले गरिन् हत्या, सुटकेशमा लाश नअट्ने भएपछि टुक्राटुक्रा


यौनका कारण महिलाले गरिन् हत्या, सुटकेशमा लाश नअट्ने भएपछि टुक्राटुक्रा

काठमाडौँ । गोंगबुमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्याको कारण यौन भएको खुलेको छ । प्रहरीका अनुसार हत्याको कारण यौन रहेको पाइएको हो ।

पक्राउ परेकी महिला कल्पना मुडभरी आफूलाई 'सेक्सुअल ह्यारेसमेन्ट' गरेकाले हत्या गर्न बाध्य भएको बयान दिएकी छन् । उनले बोहरालाई सुरुमा अण्डकोषमा हम्मरले हानेर हत्या गरेको बताएकी छन् । अण्डकोषमा चोट र नीलडामसमेत देखिएको प्रहरीले जनाएको छ ।

हम्मरले हानेर मारिसकेका बोहोराको घाँटी र खुट्टा काटेको शाहीले बयान दिएकी छन् । उनले सुटकेशमा लाश नअट्ने भएपछि काट्नु परेको प्रहरीलाई बयान दिएकी छन् । घाँटी र खुट्टा काटेपछि सुटकेश र जेब्रा झोला राखेर शव व्यस्थापन गरिएको थियो ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण