काठमाडौँ । काठमाडाैँ नाटकीय ढंगबाठ युवतीको बलात्कार भएकाे छ। धादिङ घर भएका राजन विश्वकर्माले प्रेम विवाहको नाटक गरी युवती बलात्कार गरेको आरोपमा थानकोट प्रहरीले पक्राउ गरिएको छ।
काठमाडौँ घर भएकी २४ वर्षीया युवतीलाई राजनले तीन महिना प्रेम सम्बन्ध राखेर नक्कली विवाह गरेकाे र नाम, थर ढाँटेर प्रेम विवाह गरेका राजनले थानकोट चेकपोष्टस्थित डेरामा युवतीलाई ६ दिन बलात्कार गरेर फरार भएकाे अाराेप लागेकाे हाे ।
बलात्कार गरेर पिडितले दराजमा राखेको २ लाख नगद र २ तोला सुन लिएर भागेको महानगरीय प्रहरी वृत थानकोटको डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिएका छन्।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण