काठमाडौँ । साताको पहिलो दिन सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटको छ। आइतबारका लागि सुनको मूल्य प्रतितोला ९६ हजार ४ सय रुपैयाँ तय भएको छ।
यसअघि शुक्रबार सुन प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी आइतबार चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटको छ। आइतबारको लागि चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय २५ रुपैयाँ तय भएको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक