Logo

मंगलवार, भाद्र ९ गते २०८३

एसिड प्रहार गर्ने दुई जना जेल चलान

एसिड प्रहार गर्ने दुई जना जेल चलान


एसिड प्रहार गर्ने दुई जना जेल चलान

काठमाडौँ । राजधानीको सितापाइलामा युवतीमाथि एसिड प्रहार गरेको आरोपमा दुई जनालाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ।

न्यायाधीश कृष्णजंग शाहको इजलासले मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई थुनामा पठाएको हो। गत साउन ८ गते सितापाइलामा ओखलढुंगाकी एक युवतीलाई एसिड प्रहार गरेको प्रहरीले जनाएको थियो।

यस्तै, अदालतले एसिड पीडित युवतीको उपचारमा राहतकोषबाट २ लाख रुपैयाँ दिन आदेश दिएको छ।

कामना न्यूज

  • बिहिवार, भाद्र ४ २०७७०५:४७:२६
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक