Logo

बुधवार, भाद्र १० गते २०८३

कोरोना नियन्त्रणका लागि मन्त्रिपरिषदको बैठक बस्दै

कोरोना नियन्त्रणका लागि मन्त्रिपरिषदको बैठक बस्दै


कोरोना नियन्त्रणका लागि मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौँ । प्रधामन्त्री केपी ओलीले बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाएका छन्। आज बेलुका ५ बजे बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए।

स्रोतका अनुसार देशभर कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गर्दा थप रणनीति बनाउन बैठक बोलाइएको हो।

बिहीबारदेखि उपत्यकामा एक साता निषेधाज्ञा सुरु भएको छ। गत चैत ११ बाट साउन ७ सम्मको लकडाउन अन्त्य गरेसँगै संक्रमित र मृतकको संख्या बढेपछि अधिकांश जिल्लामा निषेधाज्ञा सुरु भएको हो।

कामना न्यूज

  • बिहिवार, भाद्र ४ २०७७०५:५४:०६
सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण