Logo

मंगलवार, भाद्र ९ गते २०८३

आज पनि सुनको मूल्यमा गिरावट 

आज पनि सुनको मूल्यमा गिरावट 


आज पनि सुनको मूल्यमा गिरावट 

काठमाडौँ । सुनको मूल्य सोमबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाला सुनको मूल्य तोलामा ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर ९७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजाबी सुनको मूल्य तोलामा ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

कामना न्यूज

  • सोमवार, भाद्र ८ २०७७१२:०७:५७
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक