Logo

मंगलवार, भाद्र ९ गते २०८३

मोटरसाइकल दुर्घटनामा १ को मृत्यु

मोटरसाइकल दुर्घटनामा १ को मृत्यु


मोटरसाइकल दुर्घटनामा १ को मृत्यु

काठमाडौँ । मोटरसाइकल दुर्घटनामा परी आज १ जनाको मृत्यु भएको छ।

बिहान ९ बजेका समयमा महागढीमाई नगरपालिका– २ भुतहीपुल नजिकै रौतहटबाट कलैयातर्फ आइरहेको ना ६१ प ६६४० नम्बरको मोटरसाइकल आफैँ पल्टिन जाँदा चालक रौतहट जिल्ला निवासी ३५ वर्षीय सुरेशचन्द्र पटेलको मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन्।

गम्भीर घाइते भई उपचारका लागि कलैया अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ। मोटरसाइकल भने प्रहरी चौकी बरियापुरमा राखिएको छ। 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक