Logo

मंगलवार, भाद्र ९ गते २०८३

न्युजिल्याण्डमा पहिलोपटक ५१ जनाको हत्या गर्ने व्यक्तिलाई जन्मकैद

न्युजिल्याण्डमा पहिलोपटक ५१ जनाको हत्या गर्ने व्यक्तिलाई जन्मकैद


न्युजिल्याण्डमा पहिलोपटक ५१ जनाको हत्या गर्ने व्यक्तिलाई जन्मकैद

काठमाडौँ । न्युजिल्याण्डले पहिलोपटक अपराध गरेको व्यक्तिलाई जन्मकैदको सजाय दिएको छ। न्युजिल्याण्डको क्राइस्ट चर्चस्थित दुईवटा मस्जिदमा गोलाबारी गर्ने ब्रेन्टन टारान्टलाई जन्मकैदको सजाय दिएको समाचार जनाइएको हो।

टारान्टले १५ मार्च २०१९ मा मस्जिदमा पसेर अन्धाधुन्ध गोली चलाउँदा प्रार्थना गर्न आएका ५१ जनाको ज्यानको मृत्यु भएको थियो। २९ वर्षीय उनी अस्ट्रेलियाली नागरिक हुन्। फैसलाअघि न्यायाधीश क्यामरुन मन्देरले उनलाई क्रुर, निदर्यी र मानवता नभएको बताएका थिए।

टारान्टले अल नुर मस्जिद र लिनउड इस्लामिक सेन्टरमा प्रार्थना गर्न आएका सर्वसाधरणमाथि मेसिनगनमार्फत गोली चलाएका थिए। उनले फेसबुकमार्फत लाइभ गरेर गोली चलाएका थिए। एजेन्सी

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक