काठमाडौँ । यसअघि यस समाचारको लिङ्कमा प्रकाशित समाचार भूलवश भएकाले पाठक वर्गमा पर्न गएको नकारात्मक असरप्रति क्षमा चाहन्छु। सम्पादक
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण