Logo

मंगलवार, भाद्र ९ गते २०८३

पुरुषको हत्या गरी टाउको काटेर फाल्ने महिलालाई पूर्पक्षका लागि पठाइयो

पुरुषको हत्या गरी टाउको काटेर फाल्ने महिलालाई पूर्पक्षका लागि पठाइयो


पुरुषको हत्या गरी टाउको काटेर फाल्ने महिलालाई पूर्पक्षका लागि पठाइयो

काठमाडौँ । गत साउन २५ गते टोखा नगरपालिका १० मा टाउको काटिएको शव सुटकेस राखेर फाल्ने चितवनकी कल्पना मुडभरी (पौडेल)लाई पूर्पक्षका लागि थुनामा पठाइएको छ। उनले करिब ३ सय मिटरको दुरीमा अर्को झोलामा काटिएको टाउको र खुट्टा फालेकी थिइन्। मुडभरीले दाङका कृष्णबहादुर बोहराको हत्या गरी फालेकी थिइन्।

जिल्ला अदालत काठमाडौँले बिहीबार उनलाई थुनामा पठाउन आदेश गरेको हो। बोहोराको हत्याको अभियोमा प्रहरीले पौडेल र उनकी १५ वर्षीया छोरीलाई साउन २७ गते प्रहरीले सार्वजनिक गरेको थियो। उनकी छोरीले शव व्यवस्थापन सहयोग गरेको खुलेपछि सुधार गृह पठाइएको छ।

अभियुक्त महिलाले आफ्नो चरित्र हत्या गर्न खोजेको भन्दै बोहोराको हत्या गरेको स्वीकारकी थिइन्। 

कामना न्यूज

  • बिहिवार, भाद्र १८ २०७७०६:०३:५९
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक