Logo

मंगलवार, भाद्र ९ गते २०८३

बहसमा लिने पैसाबारे बोले सुशान्तकी प्रेमिका रियाका वकिल

बहसमा लिने पैसाबारे बोले सुशान्तकी प्रेमिका रियाका वकिल


बहसमा लिने पैसाबारे बोले सुशान्तकी प्रेमिका रियाका वकिल

काठमाडौँ । भारतीय कलाकार सुशान्त सिंह राजपूतकी प्रेमिकाले आफूमाथि लागेको आरोपका लागि बसह गर्न आफ्नो वकिललाई दैनिक (एकपटक बसह गरेको) १६ लाख रुपैयाँ दिँदै आएको खुलासा भएको छ। सुशान्तकी प्रेमिका भनिएकी रिया चक्रवर्चीले आफ्नो वकिल सतिश मानशिन्देलाई एकपटक बहस गरेको १६ लाख दिने गरेकी हुन्।

यसअघि मानशिन्देले यसपहले बलिउडका अभिनेता सलमान खान तथा सञ्जय दत्तको केसमा लडेका थिए। उनले यी दुवै केसमा अभिनेताहरुलाई जेल जानबाट बचाएका थिए।

रियामाथि सुशान्तको पैसा अधिक खर्च गरेको, सुशान्तलाई आत्महत्या गर्न प्रेरित गरेको आरोप लाग्दै आएको छ। उनीमाथि अहिले प्रहरीले अनुसन्धान गर्दै आएको छ। उनले यस आरोपबाट बच्न यति महंगो वकिल राखेसँगै पैसाको स्रोतमाथि प्रश्न खडा भएको समाचारमा जनाइएको छ।

बसहमा आफूले लिँदै आएको पैसाको बारेमा मानशिन्दे आफैले यतिका रकम लिँदै आएको खुलाएका थिए। एक टिभी कार्यक्रममा बोल्दै उनले आफूले १० वर्षदेखि नै आफ्नो कामको रकम धेरै लिँदै आएको बताएका छन्।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक