Logo

बुधवार, भाद्र १० गते २०८३

तस्करीले निकुञ्जमा गोली हानी मारे गैंडा 

तस्करीले निकुञ्जमा गोली हानी मारे गैंडा 


तस्करीले निकुञ्जमा गोली हानी मारे गैंडा 

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एक सिंगे गैंडा मृत भेटिएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृतका अनुसार निकुञ्जको रातोपानी घोल भन्ने स्थानमा टाउकोमा दुई गोली लागेको अवस्थामा गैंडा मृत भेटिएको हो। 

प्रमुख संरक्षण अधिकृत बरालका अनुसार करिब चार वर्षपछि गोली लागेको अवस्थामा गैंडा फेला परेको हो। चोरी निकासीका लागि गैंडा मारिएको भए पनि खाग र खुर भने सुरक्षित छ। ०७३ साल यता निकुञ्जमा गैंडा तस्करहरूले मार्न सकेका थिएनन्।

चालू आर्थिक वर्षमा अहिलेसम्म चार गैंडा मृत भेटिएका छन्। जसमा तीन वटा कालगतिले मरेको हो। 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण