Logo

बुधवार, भाद्र १० गते २०८३

घरभेटीले डेरामा बस्नेलाई कुट्दा मृत्यु

घरभेटीले डेरामा बस्नेलाई कुट्दा मृत्यु


घरभेटीले डेरामा बस्नेलाई कुट्दा मृत्यु

काठमाडौंको कीर्तिपुरमा घरबेटीले कुटेर भाडामा बस्ने एक जनाको मृत्यु भएको छ। कीर्तिपुर नगरपालिका ७ मा घरबेटी प्रेमलाल महर्जनले काठको भाटाले हिर्काउँदा  ४० वर्षका शम्भु चौधरीको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग कीर्तिपुरले जनाएको हो।

शुक्रबार बिहान सामान्य विवादमा घरबेटी महर्जनले चौधरीलाई कुटेका थिए। कुटपिटबाट घाइते चौधरीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले महर्जनलाई पक्राउ गरेको छ।

कामना न्यूज

  • शुक्रवार, भाद्र २६ २०७७०७:१४:३१
सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण