Logo

मंगलवार, भाद्र ९ गते २०८३

अमेरिकाले सेप्टेम्बरको १५ तारिखदेखि टिकटकमाथि प्रतिबन्ध लगाउने

अमेरिकाले सेप्टेम्बरको १५ तारिखदेखि टिकटकमाथि प्रतिबन्ध लगाउने


अमेरिकाले सेप्टेम्बरको १५ तारिखदेखि टिकटकमाथि प्रतिबन्ध लगाउने

एजेन्सी-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक सहितका चिनियाँ एप्समा प्रतिबन्ध लगाउने यसअघिको घोषणाबाट पछि नहट्ने बताएका छन् ।

टिकटक सहितका चिनियाँ एप्सहरू सेप्टेम्बरको १५ तारिखदेखि प्रतिबन्ध लगाउनेबारे यसअघिको निर्णय सोही मितिबाट कार्यान्वयनमा आउने जनाएका हुन् ।
अमेरिकाको मिचिगन राज्यमा आयोजना भएको चुनावी प्रचारसम्बन्धी र्‍यालीमा जानअघि जोइन्ट बेस एन्ड्रयुमा ट्रम्पले यस्तो धारणा राखेका हुन् ।

चिनियाँ कम्पनीका ती एप्सहरुमाथि भारतले पनि प्रतिबन्ध लगाइसकेको छ ।

कामना न्यूज

  • शुक्रवार, भाद्र २६ २०७७०८:१७:०४
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक