Logo

बुधवार, भाद्र १० गते २०८३

सबै परिवारसहित पालिएको कुकुरसमेत मृत भेटियो

सबै परिवारसहित पालिएको कुकुरसमेत मृत भेटियो


सबै परिवारसहित पालिएको कुकुरसमेत मृत भेटियो

काठमाडौँ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका ६ कुन्डोलको एक घरमा बस्दै आएको तीन जनासहित कुकुरसमेत मृत भेटिएको छ। घटनामा ३६ वर्षीय सुदिप अधिकारीसहित उनकी श्रीमती ३४ वर्षीया सम्झना र १५ वर्षीय छोरा सुशान्तको शव भेटिएको हो। 

प्रहरीका अनुसार अधिकारीले श्रीमती र छोराको हत्या गरी आत्महत्या गरेको हुन सक्ने जनाएको छ। प्रहरीका अनुसार अधिकारीले विष सेवन गरी आत्महत्या गरेका हुन्।

यस्तै घरमा पालिएको कुकुर समेत मृत अवस्थामा फेला परेको छ। प्रहरीका अनुसार कुकुरको पनि विषकै कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ।

कामना न्यूज

  • शनिवार, भाद्र २७ २०७७०९:४२:३२
सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण