Logo

बुधवार, भाद्र १० गते २०८३

राष्ट्रिय झण्डा जलाउने गायक थुनामा

राष्ट्रिय झण्डा जलाउने गायक थुनामा


राष्ट्रिय झण्डा जलाउने गायक थुनामा

काठमाडौँ । राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाउने गायक ग्याल्जेन दोर्जे तामाङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। सोमबार जिल्ला अदालत काठमाडौँले उनलाई थुनामा पठाउने आदेश दिएको हो।

न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। सोही आरोपमा मुछिएका ३ जना भने १५ हजार धरौटीमा छुटेका छन्। ५ जना साधारण तारिखमा छुटेका छन्। उनीहरुविरुद्ध भदौ २४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।

ग्याल्जेनलाई प्रहरीले स्वयम्भूको भगवान पाउबाट पक्राउ गरेको थियो। भिडियोमा क्षेत्री, बाहुन समुदायलाई अश्लिल गाली गरिएको छ।

कामना न्यूज

  • सोमवार, भाद्र २९ २०७७०६:३२:३०
सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण