Logo

मंगलवार, भाद्र ९ गते २०८३

कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु

कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु


कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसियुमा उपचाररत १ महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ।  मृत्यु हुनेमा बाराको डुमरवाना १४ निवासी ५५ वर्षीय महिला रहेकी छिन्। 

उच्च ज्वरो, कडा निमुनिया र स्वासप्रस्वास रोगबाट ग्रसित ती महिलालाई परिवारले यही भदौ २९ गते सोमबार अस्पताल ल्याएका अस्पतालका वरिष्ठ चिकित्सक डा.उदयनारायण सिंहले जनाकारी दिएका छन्। सोही दिन ती महिलाको पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको बताइएको छ। कडा निमोनिया र स्वासप्रस्वास समस्या कारण महिलाको मृत्यु भएको डा.सिंहले जानकारी दिए।

शवलाई व्यवस्थापन गर्न स्थानीय प्रशासनलाई जिम्मा दिइएको अस्पतालले जनाएको छ। 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक