Logo

मंगलवार, भाद्र ९ गते २०८३

लागूऔषध मुद्दामा फरार अपराधी पक्राउ

लागूऔषध मुद्दामा फरार अपराधी पक्राउ


लागूऔषध मुद्दामा फरार अपराधी पक्राउ

काठमाडौँ । लागूऔषध मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन्। गत असार ३ गते जिल्ला अदालत मोरङले १८ दिन कैद र २ हजार रुपैयाँ जरिवाना घोषणा गरेपछि फरार अभियुक्त बुधबार पक्राउ परेका हुन्। 

पक्राउ पर्नेमा मोरङ जिल्ला विराटनगर महानगरपालिका–१५ का ३७ वर्षीय राजु पासमान रहेका छन्। उनी लागूऔषध (डाईलेक्स डिसी ४ बोतल) मुद्दामा दोषी ठहरीएका जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रनाउ मान बहादुर राईले जानकारी दिएका छन्। 

पक्राउ परेका पासमानलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत मोरङलाई बुझाउने कार्य भइरहेको छ। 

 

कामना न्यूज

  • बिहिवार, आश्विन २२ २०७७१२:१३:११
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक