Logo

बुधवार, भाद्र १० गते २०८३

‘प्रधानमन्त्री सूर्य थापालाई कारवाही गर्नुस्- वामदेव गौतम

‘प्रधानमन्त्री सूर्य थापालाई कारवाही गर्नुस्- वामदेव गौतम


‘प्रधानमन्त्री सूर्य थापालाई कारवाही गर्नुस्- वामदेव गौतम

२१ मंसिर, काठमाडौं । शनिबार बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र सरकारी पत्रिका गोरखापत्रका विषयमा केही नेताले टिप्पणी गरे ।

पूर्वप्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता झलनाथ खनालले केपी ओली पक्षले गोरखापत्र दैनिकको दुरुपयोग गरिरहेको भन्दै असन्तुष्टि प्रकट गरे । उनले बैठकमा भने, ‘गोरखापत्र केपी ओली गुटको मुखपत्र भएको छ, राष्ट्रको स्रोतसाधन यसरी दुरुपयोग गर्न पाइँदैन ।
त्यसैगरी, नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई पदबाट हटाउन माग गरे । गौतमले बैठकमा भने, ‘प्रधानमन्त्रीले सूर्य थापालाई कारवाही गर्नुस्, उनले प्रशंसा गरेजस्तो गरेर सिध्याइदिन्छन् ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण