प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार राष्ट्रपतिबाट पारित संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन सहमत भएका छन्।स्थायी कमिटीको बैठकअघि नै बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डसँगको दुई पटक छलफल भएको थियो। प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार भएपछि बैठकमा सहभागी भएका हुन्।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण