Logo

मंगलवार, भाद्र ९ गते २०८३

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख नजिक

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख नजिक


अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख नजिक

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म अमेरिकामा २ लाख ९८ हजार ५९४ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । 

पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ७५४ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा अमेरिकामा २ लाख ४ हजार २८१ संक्रमित थपिएका छन् । तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड ६२ लाख ४५ हजार ३७६ पुगेको छ । अमेरिका विश्वमै सबैभन्दा धेरै कोरोना प्रभावित देश हो । 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक