Logo

मंगलवार, भाद्र ९ गते २०८३

किसानको पीडा सहन नसकेर’ दिल्लीको सीमामा सिख प्रचारकले गरे ‘आत्महत्या’

किसानको पीडा सहन नसकेर’ दिल्लीको सीमामा सिख प्रचारकले गरे ‘आत्महत्या’


किसानको पीडा सहन नसकेर’ दिल्लीको सीमामा सिख प्रचारकले गरे ‘आत्महत्या’

भारतको राजधानी दिल्लीको सिंघु सीमामा बुधबार बेलुका ६५ वर्षीय सिख प्रचारक राम सिंह सिंघडाले आफैले गोली हाने । उनको मृत्यु भयो ।

उनी हरियाणाको करनाल जिल्लाका बासिन्दा हुन् सिंघडा।

समाचार संस्था पीटीआईका अनुसार उनको हातबाट पञ्जाबीमा लेखिएको पत्र भेटिएको छ। त्यसमा लेखिएको छ, ‘किसानको पीडा सहन गर्न सकिरहेको छैन ।’ प्रहरीले सो पत्रको सत्यता जाँच भइरहेको जनाएको छ ।

सिंघडाको शव पोस्टमार्टका लागि स्थानीय अस्पतालमा लगिएको छ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक