Logo

बुधवार, भाद्र १० गते २०८३

बादललाई भेट्न फेरि पुल्चोक पुगे प्रचण्ड

बादललाई भेट्न फेरि पुल्चोक पुगे प्रचण्ड


बादललाई भेट्न फेरि पुल्चोक पुगे प्रचण्ड

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री रामबहादुर थापालाई भेट्न फेरि पुल्चोक पुगेका छन् । पुल्चोक पुगेर उनी फर्किसकेका छन् । प्रचण्डले बादलसँग साथ मागेको बताइएको छ । यसअघि हिजो पनि प्रचण्ड थापालाई भेट्न पुल्चोक पुगेका थिए ।

नेकपाको सचिवालयका सदस्य समेत रहेका थापाले प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्ड समूह दुवैले डाकेको बैठकमा नजाने बताइसकेका छन् । गृहमन्त्री थापाले आफू अन्तिमसम्म पनि पार्टी एकताकै पक्षमा रहने बताउँदै आएका छन् । 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • ‘स्याफ्रुबेसीदेखि टिमुरेसम्म कसैसँग पनि सम्पर्क हुन सकेको छैन’- अध्यक्ष दावा सिदार वाइबा

    १० भदौ, कामना। तिब्बततर्फबाट आएको बाढीले रसुवा-नुवाकोटमा ठूलो क्षति भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती बगाएको छ । क्षतिको विवरण आउन बाँकी