Logo

बुधवार, भाद्र १० गते २०८३

११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने ओलीको प्रस्ताव

११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने ओलीको प्रस्ताव


११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने ओलीको प्रस्ताव

काठमाडौं । सत्तारुढ नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले ११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने प्रस्ताव आफ्नो समूहको बैठकमा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ओलीले यस्तो प्रस्ताव गरेको एक नेताले जानकारी गराए ।
उनका अनुसार मौजुदा ४४६ सदस्यमा ५५६ जना थप गर्ने र आवश्यकताअनुसार अरु १९७ थप गर्न सकिने गरी आयोजक कमिटी बनाउने प्रस्ताव गरेको हो ।बैठक अहिले बसिरहेको छ ।

कामना न्यूज

  • मंगलवार, पौष ७ २०७७११:५४:३०
सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण