Logo

बुधवार, भाद्र १० गते २०८३

प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबीच छलफल

प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबीच छलफल


प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबीच  छलफल

काठमाडौं । प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बीच वालुवाटारमा भेटवार्ता भएको छ ।  ओलीलाई भेट्न बादल बालुवाटार पुगेका हुन् । स्रोतका अनुसार उनीहरूबीच १ घण्टा छलफल भएको थियो । 

नेकपामा ओली र प्रचण्ड–नेपाल समूहले बादललाई आफ्नो समूहमा ल्याउन प्रयास गरिरहेका छन् ।  बादलले आफ्नो समूह स्पष्ट नपारिसकेको अवस्थामा ओलीसँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण