काठमाडौं । राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा ‘ल्याप्चे’ लगाएको भनेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा रिसाएका छन् । उनले ‘ल्याप्चे’ शब्द प्रयोग गर्ने अधिवक्तालाई तपाईंको कुरा म सुन्दिन भनेका छन् ।
“ल्याप्चे भनेको के हो थाहा छ तपाईंलाई,” राणाले रिसाउँदै भने, “भयो तपाईंको कुरा म सुन्दिनँ ।”पुस ५ गते संसद विघटन भएपछि असंवैधानिक भन्दै दायर रिटमा संवैधानिक इजलाशमा सुनुवाई जारी छ ।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण