काठमाडौँ- अनेरास्ववियुको संयोजकबाट ऐन महरलाई नेकपाको दाहाल- नेपाल समूहले कारबाही गरेको छ।
उनी संयोजक नरहने गरी विद्यार्थी संगठनका तर्फबाट पार्टी केन्द्रलाई पत्र पठाइएको सहसंयोजक रञ्जित तामाङले जानकारी दिए।
पार्टी एकीकरणका समयमा ऐन महर संगठनका संयोजक तोकिएका थिए भने तामाङ सहसंयोजक।
ऐन महर ओली समूहतर्फ लागेपछि दाहाल-नेपाल समूहले उनीहरुलाई हटाएको हो।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण