Logo

बुधवार, भाद्र १० गते २०८३

यी हुन् नवनियुक्त मन्त्री

यी हुन् नवनियुक्त मन्त्री


यी हुन् नवनियुक्त  मन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गरेका छन् ।

उनले दिएको जिम्मेवारीअनुसार नवनियुक्त र जिम्मेवारी बाँडफाँट गरेका मन्त्रीको सूची यस्तो छ ।

१.टोपबहादुर रायमाझी (ऊर्जा)

२. प्रभु साह (शहरी विकास)

३. मणि थापा (खानेपानी तथा सरसफाई)

४.प्रेम आले (वन तथा वातावरण)

५.गणेश ठगुन्ना (सामान्य प्रशासन तथा संघीय मामिला)

६.जुली महतो (महिला तथा ज्येष्ठ नागरिक)

७.गौरीशंकर चौधरी (श्रम तथा रोजगार)

८. दाबा लामा (युवा तथा खेलकूद)

९. विमला विश्वकर्मा (उद्योग राज्यमन्त्री)

जिम्मेवारी हेरफेर:

१. हृदयेश त्रिपाठी (स्वास्थ्य तथा जनसंख्या)

२. कृष्णगोपाल श्रेष्ठ (शिक्षा)

३. भानुभक्त ढकाल (संस्कृति, पर्यटन तथा नागरिक उड्ययन)

४.पद्मा अर्याल (कृषि तथा पशुपंक्षी) 

५.शिवमाया तुम्बाहाङफे (भूमि सुधार)

६.लिलानाथ श्रेष्ठ (न्याय कानुन तथा संसदीय मामिला)

कामना न्यूज

  • शुक्रवार, पौष १० २०७७०९:५०:२८
सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण