Logo

बुधवार, भाद्र १० गते २०८३

प्रचण्ड–नेपाल समूहले गर्यो यस्तो घोषणा, बालुवाटारमा हंगामा !

प्रचण्ड–नेपाल समूहले गर्यो यस्तो घोषणा, बालुवाटारमा हंगामा !


प्रचण्ड–नेपाल समूहले गर्यो यस्तो घोषणा, बालुवाटारमा हंगामा !

१२ पौष,  काठमाडौं । विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले देशव्यापी आन्दोलनको घोषणा गरेपछि बालुवाटारमा हंगामा भएको छ ।

प्रचण्ड–नेपाल समुहले  काठमाडौको पेरिसडाडामा ७० जिल्लाका सम्पर्क मञ्चहरुको भेला आयोजना गरी यस्तो घोषणा गरेको हो ।

ओली सरकारलाई दबाब दिन प्रचण्ड समुहले काठमाडौ लगायत देशभर कार्यकर्ताहरुको भेला आयोजना गरेको छ । 

शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा १४ गते देशभर प्रदर्शन गर्ने बताइए अनुसार यो समुह तयारीमा जुटेको हो। १४ गते काठमाडौं उपत्यकामा ५० हजार मानिस उतार्ने प्रचण्ड नेपाल पक्षको योजना छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड(नेपाल पक्षले देशभर कार्यकर्ता परिचालन गर्न लागेको हो ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • ‘स्याफ्रुबेसीदेखि टिमुरेसम्म कसैसँग पनि सम्पर्क हुन सकेको छैन’- अध्यक्ष दावा सिदार वाइबा

    १० भदौ, कामना। तिब्बततर्फबाट आएको बाढीले रसुवा-नुवाकोटमा ठूलो क्षति भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती बगाएको छ । क्षतिको विवरण आउन बाँकी