Logo

बुधवार, भाद्र १० गते २०८३

गण्डकी प्रदेशमा नेकपाको भेला हुँदै, मौसमका कारण विमानस्थलमा रोकिए नेताहरु

गण्डकी प्रदेशमा नेकपाको भेला हुँदै, मौसमका कारण विमानस्थलमा रोकिए नेताहरु


गण्डकी प्रदेशमा नेकपाको भेला हुँदै, मौसमका कारण विमानस्थलमा रोकिए नेताहरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले गण्डकी प्रदेशमा भेला गर्दैछ । भेलामा पार्टीका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र प्रवक्ता नरायणकाजी श्रेष्ठले संबोधन गर्ने कार्यक्रम छ ।

११ बजेका लाग कार्यक्रम तय भए पनि नेताहरु भने काठमाडौंको विमानस्थलमा नै रोकिएका छन् ।  मौसमका कारण फ्लाइट डिले भएकाले एर्पोटमा नै रोकिएको प्रवक्ता श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि आन्दोलनरत नेकपाले विभिन्न प्रदेशमा भेला, सडकमा जुलुस लगायतका कार्यक्रम गरिरहेको  छ।

 

कामना न्यूज

  • मंगलवार, पौष २८ २०७७१२:४१:३५
सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण