Logo

बुधवार, भाद्र १० गते २०८३

"के जनयुद्ध कुहिएको फर्सी हो त ?:प्रचण्ड

"के जनयुद्ध कुहिएको फर्सी हो त ?:प्रचण्ड


"के जनयुद्ध कुहिएको फर्सी हो त ?:प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धलाई कुहिएको फर्सी भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

गण्डकी प्रदेश कमिटीले आयोजना गरेको भेलामा प्रचण्डले जनयुद्धमा सामेल भएका नेताहरु ओली गुटमा गएको देख्दा आफूलाई लाज लागेको बताए ।

"जनयुद्धमा लागेका साथीहरु जो उता जानुभएको छ । मलाई लाज लाग्यो । उहाँहरुले जनयुद्धलाई कुहिएको फर्सी भनेको कसरी सुन्न सकेको ?’’ प्रचण्डले भने ।

उनले जनयुद्धका विषयमा प्रतिवेदनको भावनाविपरीत बोलेको बताए । "के जनयुद्ध कुहिएको फर्सी हो त ? त्यसो हो भने ओलीले गरेको हस्ताक्षर किर्ते हो ?’’ प्रचण्डले सोधे । 

कामना न्यूज

  • मंगलवार, पौष २८ २०७७०३:२०:४३
सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण