Logo

बुधवार, भाद्र १० गते २०८३

"ढुक्क हुनुहोला । संसद् पुन:स्थापना भई छाड्छ :प्रचण्ड

"ढुक्क हुनुहोला । संसद् पुन:स्थापना भई छाड्छ :प्रचण्ड


"ढुक्क हुनुहोला । संसद् पुन:स्थापना भई छाड्छ :प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  सर्वोच्च अदालतले संसद पुन:स्थापना गर्नेमा ढुक्क रहन आग्रह गरेका छन् ।

गण्डकी प्रदेश कमिटीले पोखरामा आयोजना गरेको भेलामा सम्बोधन गर्दै उनले भने, "ढुक्क हुनुहोला । संसद् पुन:स्थापना भई छाड्छ ।" उनले संसद् पुन:स्थापना हुने कुरा काल्पनिक रुपमा नभनेको बताए । सर्वोच्च अदालतको फैसलामा ढिलाइ भए जनताको अदालत रहेको पनि बताए । उनले सत्यको जित हुने भन्दै अदाललते संसद पुन:स्थापनाको पक्षमा फैसला गर्ने विश्वास व्यक्त गरे । 

कामना न्यूज

  • मंगलवार, पौष २८ २०७७०४:३५:२५
सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण