प्रबासी नेपाली एकता मंच (ONUF) कोरियामा पनि ओली र प्रचण्ड-नेपाल समूह बीच बिबाद छताछुल्ल भएर बिभाजित भएको छ ।केही दिन अगाडि ओली समुहका केही सदस्य हरुले समानान्तर कमिटी गठन गरे सगै प्रचण्ड-नेपाल पक्ष ले ओली समुहलाइ कारबाही स्वरुप पार्टी बाट निस्कासन गरेको छ ।
प्रबासी नेपाली एकता मन्च कोरियाका अध्यक्ष दिलिप धिताल ले एक बिग्यप्ती जारी गर्दै कमिटिका केन्द्रीय सदस्य अन्जन राई र सृजना नेपाली सहित अन्य केही क्षेत्रीय सदस्य हरुलाई साधारण सदस्य समेत नरहने गरि पार्टी बाट निष्काशन गरेको जनाएको छ । सृजना नेपाली पार्टीमा बिबाद उत्पन्न हुनुभन्दा अगाडिनै केन्द्रीय समिति भन्दा बाहिर थिइन ।३५ सदस्यीय केन्द्रिय कमिटी रहेको कोरियामा प्रचण्ड नेपाल समुहको स्पष्ट बहुमत रहेको र मौज्दात केन्द्रीय समिति बाट अन्जन राई एकजना मात्र बैधानिक रूपले बाहिरिएका छनभने ३/४ जना क्षेत्रीय कमिटीमा आबद्द थिए । त्यसबाहेक अन्य ब्यक्तिहरू संगठनमा जोडिएकै थिएनन् । बहुमतको आधारमा संगठनको हित बिपरित काम गर्ने उछृङ्खल समुहलाइ कारबाही गरिएको अध्यक्ष दिलिप धिताल ले बताएका छन् ।
कारबाही मा परेका सदस्यहरुको रिक्त स्थानमा केही समय पछि बैठक बसेर पुन पदपूर्ति गरिने समेत संगठन ले जनाएको एक केन्द्रिय सदस्यले जानकारी दिएका छन् । प्रबासी नेपाली एकता मन्च कोरियाले प्रधानमन्त्री ओलीको असंबैधानिक कदमका बिरुद्द घोर भत्सर्ना गर्दै प्रतिनिधि सभा पुनर्स्थापनाका लागि बारम्बार दबाद समेत दिदै आएको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक